बाल दिवस

खोइ केहो बाल दिवस भनेको
जहाँ बालकहरुलाईे हेला हुन्छ
खोइ के हो बाल अधिकार भनेको
जहाँ बालकहरुको अधिकार सोशण हुन्छ ।

भन्छन बालक भविष्यका कर्णधार हुन्
तर त्यही बालक भइरहेछ होटलका नोकर
भन्छन बालक एक भविष्यका तारा हुन
तर त्यही बालक भइरहेछ एउटा खाते

गर्नुपर्छ मद्दत हामीले बालकहरुलाई
दिनुपर्छ अधिकार हामीले बालकलाई
यसैलाइृ भन्छन सबैले
यहि हो बाल दिवस

कसलाई के थाहाँ बाल दिवस भनेको
कसलाई के थाहाँ कहिले हो बाल दिवस

Penciled on:  2053 B.S

Posts created 30

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

Begin typing your search term above and press enter to search. Press ESC to cancel.

Back To Top